आजको दिन परमप्रभुले
सृजनुभएको हो, यसमा हामी
आनन्दित होऔं र रमाऔं ।
HOPE OF NATIONS CHURCH
hope of nations hope of nations

निमन्त्रणा

राष्ट्रहरूको आशा मण्डली को २० औं वार्षिकोत्सवको अवसरमा

आदरणीय पास्टर ज्यू
साथै सम्पूर्ण मण्डली परीवार,
हाम्रो प्रभु र उद्धारकर्ता येशू ख्रीष्टको अनमोल नाममा तपाईंलाई अभिवादन छ ! हामी राष्ट्रहरूको आसा मण्डली परीवार खुशीका साथ तपाइलाई यो जानकारी दिन चाहन्छौ कि हाम्रो मण्डलीको २० औं  वार्षिकोत्सव यही जुन महिनाको २३,२४ र २५ मा भव्य आयोजना हुदैछ । हामी चाहन्छौ कि प्रभुमा संगै रमाहट गरौ । तपाईं र सम्पुर्ण मण्डली परीवारलाई यो उत्सवमा सहभागी हुन विनम्र अनुरोध गर्दछौ । तपाईंहरूको उपस्थीतीले यस सेवालाइ विषेष बनाउनेछ ।

JUNE

23
2025

JUNE

24
2025

JUNE

25
2025

Ps. Navin

213-999-5651

Ps. Caleb

626-221-2832